महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ
विराटनगरमा गाँजा बरामद भएको गाडीबाट अस्पतालको नाम हटाएको आरोपमा प्रहरीले महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१४ का २८ वर्षीय यादवलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। पक्राउ परेका यादवलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार को १ च ६६२० नम्बरको दिव्य ज्योति अ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







